बिम्स्टेकका बेला ओली र मोदी एक्लाएक्लै भेट्ने, बन्ला त भारतीय रेलको गन्तव्य काठमाडौं?
नेपाल र भारतबीच काठमाडौं रक्सौल रेलमार्ग निर्माण गर्ने सहमति भएको चार महिनापछि त्यसका लागि प्राविधिक पक्षको अध्ययन छिट्टै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक) शीखर