भूमि ब्यबस्था, सहकारी तथा गरीबी निवारण मंत्री पद्मा अर्याल ले बर्तवान सरकार भूमि संबन्धी सबै समस्या समाधान गर्ने गरी आवश्यक गृह कार्य गरिहहेको बतायकी छन ।मंत्री अर्यालले भूमिहीन दलितलगायतका सिमांतकृत समूदाय का परिवारलाई एकपटक जग्गा उपलब्ध गराउने बताउदै सुकुमबासी,भूमिहीन,हालिया,मोहि,हरावा
विक्रम सम्वत् ०५८ को वैशाख महिना । रातको नौ बजे । युवराज दीपेन्द्रको खोपीमा दिवानीको प्रवेश भयो ।