समाचार

सिगात्सेदेखि काठमाडौंसम्म एउटै डिपिआर बनाउन प्रस्ताव, लगानीबारे अक्टोबरमा छलफल

  चीनको सिगात्सेदेखि काठमाडौंसम्म रेलमार्गको एउटै डिपिआर बनाउन प्रस्ताव गरिएको छ । रसुवागढीदेखि काठमाडौंसम्म ७२.२५ किलोमिटर रेलमार्गको लगानीबारे भने आगामी अक्टोबरमा छलफल हुने भएको छ । केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग प्राविधिक रूपमा सम्भव हुने अध्ययनको निष्कर्ष छ । तर, लगानी कसले कति गर्ने भन्ने छलफल