समाचार

नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न ग्याङ्गस्टर पक्राउ : फिरौतीमा लिएका थिए १६ करोडको सुन 

    दिल्ली प्रहरीको क्राइम ब्राञ्चले नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको भनिएका ग्याङ्गस्टर विकास सिंहलाई शनिबार पक्राउ गरेको छ ।   केडिया २०७३ साल जेठ १२ गते अपहरणमा परेका थिए । यसको चार दिनपछि उनलाई १६ गते बिहारको