समाचार

दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा पनि अध्यक्षको दावेदार

      सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तयार गरेको नामावली मन्त्रीपरिषदमा पठाएको छ ।   आगामी मन्त्रीपरिषद्को बैकठमा त्यसबारे छलफल हुने सूचना मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् । अध्यक्षको लागि मन्त्रालयले