नारायणकाजी श्रेष्ठले भने सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन



हाम्रो इकोनोमि

 

तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकतापछि संसदमा दुई तिहाई बहुमत बनाएको केपी ओली नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ। समय बित्दै जाँदा जनतामा अपेक्षा र सरकारको काममा तालमेल मिलेको देखिँदैन ।

 

 

के सामाजिक र आर्थिक परिवर्तनको अनुभूति जनताले गरेका छन् त ? सत्ताधारी दलकै नेताको लेखाजोखा के छ त ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपा शर्मा ओली नेतृत्वको सरकारबाट सकारात्मक कदम चालिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

 

प्रवक्ता श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको पूर्व प्रतिवद्धता कार्यान्वयन गर्न र सरकारले प्रतिवद्धता जनाएका कामलाई निष्कर्षमा लैजान सरकार गम्भीर बन्नु पर्ने बताए ।

 

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धिको दिशातर्फ जाने आफ्नो पार्टीको लक्ष्य अनुसार यो सरकारले कडा मेहेनेत गर्नु पर्ने सुझाव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...