ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु
काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक बुधबार बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ। ना ४ ख २९४८ नम्बरको ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४ प ५४१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार