समाचार

कपडा धोएरै मासिक दुई लाख, साढे तीनतले पक्की घर बनाए मानबहादुरले

  कपडा धुने पेसालाई कतिपयले घृणभावले पनि हेर्ने गर्दछन्, तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ आँपचौरका मानबहादुर विकलाई त्यो पेसा त्यति बेला मर्यादित लाग्यो जब उनी सात वर्ष अघि कतारमा गएर सोही काम गर्न पाए ।   कतारमा पुगेर