समाचार

कसले गर्‍यो हुसेनको हत्या ? भारतीय गाडीमा फौजी पोशाकमा रातिराति आउने को थिए ?

  सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ ।   केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई