प्रियंका चोपडाले बनाएको नेपाली फिल्मको यस्तो छ ट्रेलर (भिडियो)



 

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना ः द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सद्धारा निर्मित ‘पाहुना’को ट्रेलरमा दुई बालबालिका फिचर छन् ।

नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका दुई  बालबालिकाको सर्घषलाई देखाइएको छ ।

चलचित्रलाई पाखी ए टायरबालाले निर्देशन गरेका हुन् ।

चलचिधमा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।

यस अघि यो चलचित्रले बिभिन्न अन्तराष्ट्रिय फेस्टेभलहरुमा सहभागी हुदैँ अवार्ड जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको