डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित हुनुभएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उहाँलाई हस्तान्तरण गर्नुभयो । नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाको
निर्मलाका बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुस् , शुरूआतमै यो कुरा क्लीयर गर्न चाहन्छु : यो ‘आत्मकथा’ हैन ।
दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।