समाचार

तीन किशोरी जसलाई खाडी लैजाने भन्दै दुई/दुई लाखमा कोठीमा बिक्री गरे

  वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे ।   दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी