समाचार

यस्तो छ चीनमा बच्चालाई पछाडि प्वाल परेको पाइन्ट लगाईदिनुको कारण !

  चिनमा साना ३ महिना देखि एक वर्षको बच्चालाई डाइपरको सट्टा पछाडि प्वाल परेको विशेष प्रकारको कपडा लगाउने प्रचलन रहेको छ । चिनियाँहरुले यस किसिमको लुगा लगाउने चलनलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भन्दछन् । त्यसैले यहाँ आउने हरेक पर्यटकहरु