समाचार

बस सडकबाट १०० मिटर तल खस्दा दुर्घटना, ४ जनाको मृत्यु

  विहीवार विहान पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बस सडकबाट १००