काठमाडौँकाे बानेश्वरबाट नेविसंघका अध्यक्ष नैनसिंह महरसहित विद्यार्थी नेता पक्राउ पक्राउ परेका छन् । पोखरामा सरकारी गाडीमाथि आगजनी गर्ने नेविसंघका विद्यार्थीमाथि मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेका अध्यक्ष महरसहित ४ विद्यार्थीलाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अध्यक्ष महर, उपाध्यक्ष नविन