समाचार

बाबु वेपत्ता भएपछि आमाको क्रियामा बसेकी १३ वर्षिय सविनालाइ जुट्न थाल्यो सहयोग

  झापा,गत बिहिवार झापाको मेचीनगर ११ को एक परिवारमा परेको बज्रपातको बिषयमा समाचार प्रकाशित भएपछि उनलाइ आर्थिक सहयोग जुट्न थालेको छ बाबु बेपत्ता भएपछि आमाको दाहासंसकार गर्दै १३ वर्षिय बालिका सबिना मेचे । तस्विर खगेन्द्र घिमिरे झापा । बाबुको माया