काठमाडौँकाे बानेश्वरबाट नेविसंघका अध्यक्ष नैनसिंह महरसहित ४ विद्यार्थी नेता पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौँकाे बानेश्वरबाट नेविसंघका अध्यक्ष नैनसिंह महरसहित विद्यार्थी नेता पक्राउ पक्राउ परेका छन् ।

पोखरामा सरकारी गाडीमाथि आगजनी गर्ने नेविसंघका विद्यार्थीमाथि मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेका अध्यक्ष महरसहित ४ विद्यार्थीलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अध्यक्ष महर, उपाध्यक्ष नविन राई र नेताहरू सञ्जीव खड्का र सञ्जीव ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...