एसपी र बम दिदी बहिनी मिलेर निर्मला लाई मारेको खुलसा



हाम्रो इकोनोमि

 

निर्मला को हत्या बम दिदि बहिनी ले।नै गरेको खुलसा  भिडियोअन्त्य सम्म हेरेर मात्र प्रतिक्रिया दिनु होला र सक्दो सियर गरि सबै सामु पुर्याउनु होला एकजना

रिक्सा चलाक ले एसपी डिल्लीराम र बम दिदी बहिनी मिलेर निर्मला लाई मारेको।

हो उनी हरु लाई फाँसी दिनै पर्छ भन्दै मिडिया मा सार्बजनिक गरे यो भिडियो अन्त्य सम्म हेरेर मात्र प्रतिक्रिया दिनु होला र सक्दो सियर गरि सबै सामु पुर्याउनु होला धन्यवाद

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ पर्न नसकेका बेला प्रहरीको अभियुक्तको स्केच बनाएको छ ।

घटना भएको सात महिना पुग्न लाग्दा दोषी पक्राउ नपरेका बेला प्रहरीले अभियुक्तको स्केच बनाएर अनुसन्धान सुरू गरेको छसो घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली र महानगरीय अपराध महाशाखाकाको संयुक्त टोलीले अभियुक्तको स्केचक बनाएर अपराधीको अनुसन्धान सुरू गरेको हो।

निर्मलाको बलात्कारपछि हत्या गरिएको स्थानतिर सधै जसो आवत जावत गर्ने र महिला देखेपछि असामान्य व्यवहार देखाउने पुरूषको स्केच बनाएर खोजी थालिएको बताइएको छ ।

गएको साउ १० गते साथी रोशनी बमको घर गएका बेला हराएकी निर्मलाको शव भोलिपल्ट साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारिका भेटिएको थियो

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...