श्रीमतीलाई छ्यापेको एसिड आफ्नो छोरीको मुखमा पोखिएपछी- हेर्नुस यो दर्दनाक घटना भिडियो सहित



हाम्रो इकोनोमि

 

संसारमा कुनै मानिसहरु येतीसम्म निर्दयी हुन्छन भन्ने उक्त घटनाले देखाउछ: आफ्नो श्रीमतीसंगको रिसले आखा नदेखेको श्रीमानले एसिडले छ्याप्दा आफ्नै छोरीको अनुहार र जिउमा पोखिएको छ: घटना उत्तर प्रदेशको फतेपुरमा भएको हो: उनले श्रीमतीलाई एसिड प्रहार गर्दा उक्त बालिका ४ वर्षकी थिइन्, जुली कुमारी नाम गरेकी बालिका अहिले उनी ७ वर्षकी भएकी छिन र उक्त घटनाको पिडा अझैसम्म भोगिरहेकी छिन ।

आर्थिक अवस्था निक्कैनै दयनीय भएको उनकी आमाको दिनको कमै मुस्किलले २५०-३०० सम्म हुन्छ: यती कमाइले उनले आफ्नो र छोरीको पेट पाल्नमै गाह्रो हुने उनी आशु झर्दै बताउछिन: पैसाले साथ दिए उनी आफ्नो छोरीको सल्यक्रिया गर्ने ठुलो आस रहेको सुनाइन: चन्नभ फाउन्डेसन नामक एक संस्थाले अहिले केहि सहयोग गरिरहेको उनी बताउदै उक्त संस्थालाई कसरी धन्यबाद दिने भनेर थाहा नभएको उनी सुनाउछिन: बाकी भिडियोमा र अंग्रेजी अनुवादमा हेर्नुस:

https://www.youtube.com/watch?v=c5ySGsvxfKc

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...