समाचार

मुद्दा मिलाइ दिने भन्दै १ लाख घुस लिएको अभियोगमा अख्तियारकै कर्मचारी अख्तियारद्वारा पक्राउ

  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय भित्रकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । आयोगकार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले नै पक्राउ गरेको हो । आयोगमै