समाचार

नेपालमा आयो यो डरलाग्दो तथ्यांक, प्रेमको पासो : डेटिङको नाममा यसरी बढिरहेको छ हिंसा

  सिन्धुपाल्चोक चौताराकी १९ वर्षीया रोजिना बल्खुमा बसेर म्यानेजमेन्ट पढिरहेकी छन् । उनी र उनका प्रेमी प्रायः डेटिङमा गइरहन्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले कीर्तिपुरतिर घुम्न जान प्रस्ताव गरे । उनले