बबरमहलको टेलिकम भवनबाट खसेर एक कर्मचारीको मृत्यु



हाम्रो इकोनोमि

 

बबरमहलको टेलिकम भवनमा करारमा कार्यरत एक भारतीय कर्मचारीको लडेर मृत्यु भएको छ।

केही महिना अगाडि मात्र करारमा नियुक्त भएका भारतीय नागरिक ३३ वर्षीय वसन्तलाल राठौर टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ।

काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको बताए। मृतक राठौर टेलिकममा आउट सोर्सिङ कम्पनीका लागि काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...