समाचार

२ हजार ८०७ सुरक्षाकर्मी शहीद घोषणा, राज्यलाई ३ अर्ब आर्थिक भार थपियो

  सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र मधेश आन्दोलनमा ज्यान गुमाउने चारवटै सुरक्षा निकायका २ हजार ८ सय ७ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो प्रस्ताव अनुमोदन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरीको