समाचार

चर्चित नेपाली गीतहरुमा आवाज दिएका गायक सोनु निगम आइसियुमा !

  उकाली ओराली गर्दै,फुलको डाली डालीमा लगायत थुप्रै नेपाली पुराना गीतहरुमा आवाज दिएका भारतीय गायक सोनु निगमको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । उनलाई समुद्री खानाका कारण एलर्जी भएपछि अस्प ताल भर्ना गरिएको हो । सोनु उपचारका लागि नानाभाती अस्पताल