समाचार

‘लुट्न सके लुट’ : युट्युवबाट हट्यो, माइतीघरमा यसरि घन्कियो (भिडियो सहित)

    चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्मक गीत अहिले युट्युवबाट हटाइएको छ । भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो । गीतमा प्रयोग भएका शब्दले राज्यको