कलिलो खुट्टामा बोराको भारी बोकेको तस्बिर भाइरल ! (तस्बिर सहित)



हाम्रो इकोनोमि

 

सामाजिक संजाल अहिले विश्वमा नै अगाडी रहेको छ । सामाजिक संजालले धेरैको कुरा हरु एक सेकेन्डमै भाइरल बनाउने अनि हामीलाई चाडो सूचना दिने माध्यम बनेको छ ।

यसको सहि सदुपयोगले कतिको जीवनमा नौलो आयाम पनि ल्याएको छ भने यसको दुरुपयोगले कतिको जीवन बर्बाद पनि भएको घटना हरु हामीले सुन्दै आएका छौ ।

अहिले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर भाइरल भएको छ । उक्त तस्बिरमा अन्दाजी ६/७ बर्षको एक बालकले भारी बोकेको देख्न सकिन्छ ।

तस्बिरमा हेर्दा उक्त तस्बिर काठमाडौँ मै खिचेको जस्तो देखिन्छ तर कसले कहाँ खिचेको भने उल्लेख गरेको छैन ।

हेर्नुस उक्त तस्बिर

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...