बर्षाले यसरी मनाईन सुहागरात ( भिडियो हेर्नुहोस)



हाम्रो इकोनोमि

 

हालसालै बिबहा बन्धनमा बाधियकी बर्षा राउत नेपाली कला क्षेत्रमा एक अब्बल नाईका हुन। विवाह पछि धेरैलाई सोधिने प्रश्न हो हनिमुन कहाँ मनाउने ?

तर भर्खरै वैवाहिक जीवनमा बाधिएका अभिनेत्री वर्षा राउत विवाह लगत्तै सुटिङमा व्यस्त छन् ।

नाईं नभन्नु ल ४ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी वर्षा अहिलेको सर्वाधिक रुचाउने नायिका हुन।

लामो समयको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला सँग फाल्गुन २ गते लगनगाठो कसेका वर्षा अहिले चलचित्र ‘जात्रै जात्रा”मा ब्यस्त रहेको बताउँछन् ।

त्यस्तै लोकप्रिय गायक सागर आलेको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा पनि नायिका वर्षालाई हेर्न पाइने भएको छ ।

म्युजिक भिडियोमा काम गर्दै गर्दा केही अनलाइन टेलिभिजनमा अन्तर्वार्ता दिदै, नयाँ घर नयाँ अनुभव देखि लिएर हनिमुनको प्रश्नलाई खुलेर सामना गरेका छन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...