समाचार

धुर्मुस सुन्तलीलाई कसैले पत्याएनन्, आर्थिक संकलन सुन्य

  धुर्मुस सुन्तलीलाई यसपटक कसैले पत्याएनन् । क्रिकेट मैदानका लागि आर्थिक संकलन अभियान तीब्र बनाउँदै गर्दा रकम भने सुन्य हात लागेको छ ।  गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक संकलन अभियानलाई तीव्र बनाएको छ ।