समाचार

भारत र पाकिस्तानमा आपतकालीन बैठक चल्दै, युद्ध गर्न दुबै देश तयार

   भारतले दोस्रो पटक सर्जिकल स्ट्राईक गरेपछि सो विषयमा अहिले नयाँ दिल्ली र पाकिस्तानी राजधानी इस्लामावादमा आपत्कालीन बैठक चलिरहेको छ। भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी, रक्षा मन्त्री निर्मला सितारमण र अर्थमन्त्री अरुण जेट्लीबीच वृहद् वार्ता चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्