आफ्नै कार्यकर्ताद्वारा घेरिए सिके राउत



हाम्रो इकोनोमि

 

सरकारसंग गत शुक्रबार ११ बुँदे सहमति गरेका सिके राउत आफ्नै कार्यकर्ताको घेराउमा परेका छन्। आईतबार काठमाडौंबाट जनकपुर जाने क्रममा जनकपुर विमानस्थलमा उनलाई कार्यकर्ताहरुले घेराउ गरेका थिए। कार्यकर्ताहरुले ‘स्वतन्त्र मधेश’ भन्दै नारा लगाएका थिए। राउतलाई उनीहरुले संचारकर्मीहरुसंग कुरासमेत गर्न दिएनन्। जनकपुरमा रामजानकीको मन्दिरमा दर्शन गरी राउतको रौतहट जाने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...