समाचार

गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको बस दुर्घटना

  गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको लु १ ख ७३६६ नं. को बस अर्घाखाँचीको अल्गाटारीमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन । घाइतेहुनेहरुमा गोबिन्द दमासे ,भुमिकास्थान ६ खिल्जी( बर्ष ३१), रेमलाल भुसाल सन्धिखर्क ८ ( बर्ष ३०),नरेन्द्र