समाचार

फेवातालमा प्याराग्लाइडिङ खस्यो, एकको मृत्यु

  सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । फेवा तालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी