तरकारी ढिलो पकाएको भन्दै श्रीमतीलाई गोली प्रहार गर्ने श्रीमान पक्राउ
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिवार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा