धुलाम्मे काठमाडौं खाल्डोको व्यस्तताबाट ३० मिनेटको यात्रापछि पुगिन्छ थानकोट प्रहरी चौकी । त्यो चौकीबाट ३ सय मिटर बायाँ लागेपछि आउँछ चन्द्रगिरि केबलकारको बटम स्टेशन । समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ,