यस्ता तस्विर दिएर प्रियंका कार्कीले बनाइन् पानी–पानी [१४ तस्विर]



हाम्रो इकोनोमि
 

 

समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ ।

समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

 

छक्कापञ्जा लगायतका धेरै चलचित्रहरुमा अभिनय गरेकी कार्की उमेरमा ३० वर्ष भन्दा धेरैं भए पनि उनका फ्यानहरु उनलाई भर्खरैंको जस्तो सोच्छन् । लामो समय अमेरिका बसेर चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी कार्की सर्वाधिक माग हुने नायिकाहरुमा पर्छिन ।

उनी पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै जागरुक देखिएकी छिन् । देश विदेश घुम्न मन पराउँने प्रियंकालाई उनका फ्यानले इन्डोनेसियाको समुन्द्रमा यस्तो अवस्थामा देखेपछि चकित भएका छन् । समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

Comment

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...