बुटवल–नारायणगढ छ लेन सडकको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ छ लेन सडकको आज शिलान्यास गर्ने भएका छन । आज बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीले वुटावलमा आयोजित एक विशेष समारोहकै बीचबाट छ लेनको सडकको शिलान्यास गर्न लागेका हुन ।

 

पूर्वासको पूर्वाधार तयार गर्न केन्द्रीत रहेको सरकारले पछिल्लो समय महत्वपूर्ण परियोजनालइ विशेष महत्व दिएर अघि बढाउन सुरू गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुटवल नारायणगढ छ लेन सडकको निर्माणले त्यस क्षेत्रकोमात्र नभइ समग्र देशकै विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । यस छ लेनको सडकले एकैपटक तीन प्रदेश जोड्ने छ ।

प्रदेश तीन, गण्डकी प्रदेश र प्रदेश ५ लाइ यस सडकले छुनेछ । सडकको शिालान्यास हुने भएपछि त्यसक्षेत्रका राजनीतिकर्मीदेखि जनतासम्मले समाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...