समाचार

राजपाद्वारा संसद अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसद अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले