नेपाली बुहारी बन्दै बलिउड अभिनेत्री श्रद्धा कपूर , नेपाली मुलका रोहन श्रेष्ठको प्रेममा



हाम्रो इकोनोमि

 

 

केही समय अगाडी बलिउड अभिनेता फरहान अख्तरको अफयरमा रहेको भनिएकी अभिनेत्री श्रद्धा कपूर नेपाली मूलका युवा रोहन श्रेष्ठको प्रेममा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख भएको छ ।

बलिउड प्रोफेहनल फोटोग्राफ समेत रहेका रोहन र श्रद्धा अफयरमा रहेको चर्चा भएसँगै उनीहरुले घरजम गर्न लागेको कुरा सञ्चार माध्यममा सार्वजनिक भएको छ । श्रद्धा र रोहन बाल्यकालको साथी हुन् ।

नेपाली मुलका रोहनको पिता कामको सिलसिलामा मुम्बाई पुगेपछि रोहनको परिवार उतै सेटल भएको हो ।

३३ वर्षिय अभिनेत्री श्रद्धाले अर्को वर्ष मे सम्ममा घरजा गरिसक्ने तयारी गरेकी छन् ।

रोहन बलिउडका चर्चित फोटोग्राफ राकेश श्रेष्ठका छोरा हुन् । श्रद्धा र रोहनले स्कुल र कलेज सँगै पढेका हुन् ।

रोहन बलिउड चर्चित अभिनेता अर्जुन कपूर, वरुण धवन, रणवीर सिंह र रणवीर कपूरसँग नजिक रहेका छन् ।

बलिउडकी चर्चित अभिनेत्री श्रद्धा ब्याटमिन्टन खेलाडी साइना नेव्हालको जीवनीमा आधारित फिल्म छोडेपछि चर्चामा रहेकी छन् ।

उनी अहिले बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...