फेरी हावाले पक्की पुल लडायो : नेपालमा हावा शक्तिशाली कि कमसल निर्माण ?
हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोट गढी नगरपालिका–५ मा जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधिन पक्की पुल भत्किएको छ। धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नका लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार