नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले अाफ्नी जेठी श्रीमती सुनीता यादवलाई मरणासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी सुनितकाको अहिले काठमाडाैँको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको अधिकारकर्मी सावित्री सुवेदीले बताएकी
अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र