निर्मला हत्या अर्को खबर : भर्खरै दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट देखिएको छ ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेर प्रहरी र सरकारमाथि नै प्रश्न उठिरहेका बेला अछामबाट दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बयानका लागि सिआईबीको टोलीले बयानका लागि काठमाण्डु ल्याउने तयारी गरेको प्रहरी उच्च स्रोतले बतायो ।

पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । उनीहरुकाे नाम खुलाइएकाे छैन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...