दुलाहाकै अगाडि साथीले दुलहीका कपडा फुकालेपछि के सम्म भयो..



हाम्रो इकोनोमि

 

चीनका मानिसहरुको बारेमा भनिन्छ, उनी रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् ।

तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् ।

यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।

भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।

बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् । र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।

बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।

यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।

लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ ।

कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् ।

अहिलेसम्म यो भिडियो ५ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।

प्रायः गरेर बेहुला र बेहुलीका साथीहरुद्धारा यस्तो योजना बनाइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...