विप्लव दाई ! प्रेम बिनाको सम्बन्ध र आत्मविस्वास बिनाको क्रान्तिले क्षति पुर्याउछ: निर पवन
जनवादी कलाकार निर पवनले प्रेम बिनाको सम्बन्ध र आत्मविस्वास बिनाको क्रान्तिले क्षति पुर्याउने धारणा व्यक्त गरेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्ताे धारणा राखेकी हुन् । उनले नेताहरुले जे भन्याे त्यही खुरु खुरु गरिदिने नेपाली जनता महान्