हाइसमा अचानक आगो लाग्यो ठुलो क्षतिको आशंका !



हाम्रो इकोनोमि

 

रोकिराखेको सवारीमा अचानक आगालागी भएको छ । कैलाली अत्तरिया चोकमा रोकिराखेको गाडीमा आगो लाग्दा उक्त हाइस पुर्ण रुपमा जलेको बताइएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै भाइरल भइरहेको छ । महेन्द्रनगर देखि नेपालगञ्जतर्फ गइरहेको नमस्ते शुक्लाफाटा यातायातको बा४ख५८६८ नम्बरको हाइसमा आगो लागेको हो ।

गाडीमा कुनै विद्युतिय तार सट भएको हुनाले आगलाी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागी पछि समयमा दमकल पुग्न नसक्दा गाडी पुर्ण रुपमा जलेको छ । गाडी चलिरहेको अवस्थामा चौराहमा रोकेर ३ यात्रु थप्न खोज्दा यस्तो दुर्घटना भएको हो । आगलागी हुने वित्तिकै सबै यात्रु झर्न सफल भएको हुँदा कुनै मानविय क्षति भने हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...