घाटीमा डिग्रीको प्रमाणपत्र झुण्ड्यार विद्यार्थीहरुले यस्तो गरे



हाम्रो इकोनोमि

 

भारतमा लोकसभा निर्वाचनको मिती नजिकिदैं गर्दा प्रचार तिव्र बनेको छ । भारतमा अहिले चौकीदारलाई लिएर ठुलो बहस भएको छ ।

भारतमा सत्तामा रहेको भारतीय जनता पार्टीका नेताहरुले आफुलाई एक पछि अर्को गर्दै चौकीदार भएको घोषणा गर्दै गइरहेका छन् ।

भारतीय कांग्रेसका नेताहरुले सरकारमा बसेर लुटतन्त्र मच्चाएको भन्दै आरोप लगाउँने गरेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चोर भएको आरोप लगाउँदैं आएका छन् ।

यो बिचमा भारतमा केही युवाहरुले हातमा डिग्रीको प्रमाणपत्र लिएर बेरोजगार भएको भन्दै आन्दोलन गरेका छन् ।

एनसयुआईका विद्यार्थीहरुले हातमा एमबीए, इन्जिनेरिङ लगायतका डिग्रीको प्रमाणपत्र लिएर सडकमा आएर पदर्शन गरेका छन् ।

विद्यार्थीहरुले मोदीले हरेक वर्ष २ करोड रोजगारी दिने घोषणा गरेको भए पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले ‘मैं भी बेरोजगार’ भएको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले सडकमा आएर प्रधानमन्त्रीले पकौडा बेच्ने मान्छे पनि जागिरे भएको भन्दै आफुलाई झुक्काएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...