समाचार

एयरपोर्टको मन छुने भावुक तस्बिर, कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले

  सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदेशिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य