रोकिराखेको सवारीमा अचानक आगालागी भएको छ । कैलाली अत्तरिया चोकमा रोकिराखेको गाडीमा आगो लाग्दा उक्त हाइस पुर्ण रुपमा जलेको बताइएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै भाइरल भइरहेको छ । महेन्द्रनगर देखि नेपालगञ्जतर्फ गइरहेको नमस्ते शुक्लाफाटा यातायातको बा४ख५८६८ नम्बरको
आज नेपाली बजारमा सुनको मूल्य ६०,४०२ रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ६०१०४ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै