यी महिला जसले सहकारीको करोडौँ रुपैयाँ ठगेर टाप कसिन्, सापटी दिएका आफन्तको पनि २ करोड डुब्ने खतरा



हाम्रो इकोनोमि

 

पोखराकि एक सहकारीको करोडौं रुपैयाँ ठगेर भागेकी छिन् ।

पोखरा गणेश टोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको ५ करोड, ढुकुटीको ३ करोड र व्यक्तिगत सापटी लिएको २ करोडसमेत नतिरेर टाप कसेकी हुन् ।

जसुधा पौडेल र उनका श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै डिभोर्स गरेका थिए ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको पिडितहरुले बताएका छन् ।

यता चौतर्फी गुनासो आएपनि उनी विरुद्ध कसैले प्रहरीमा उजुरी गरेको छैन ।

बरु उल्टै जसुधा पौडेलले नै प्रहरीमा आफ्नो ज्यानको सुरक्षा माग्दै उजुरी दिएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...