समाचार

यही बर्ष नेपाली फिल्ममा डेब्यू गरेकी यी हुन् १२ अभिनेत्री, चार चम्किए, आठ औसत

  नेपाली रजतपटमा यो बर्ष एक दर्जनभन्दा बढि सुन्दरीहरुले डेब्यू गरे । २०७५ मा डेब्यू गरेका कतिपय नयाँ अभिनेत्रीहरुले सफलताको कदम चुम्न थालेका छन् भने कतिपय थाहा नै नपाई एक्कासी अभिनेत्री बनेका छन् । रेखा थापाको मालिकाबाट कमला ओली एकाएक