संसार रुवाउँने बारा र पर्साका १० तस्वीर मन थामेर हेर्नुहास्



हाम्रो इकोनोमि

 

अहिले नेपाल ठुलो पिडामा छ । तराईका जिल्लाहरुमा हिजो बेलुका अचानक आएको हावा हुरीले गर्दा ३१ जनको ज्यान गएको छ । यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतको टोली त्यसतर्फ जाने भएको छ । प्रदेश नम्बर २ सरकारले यसलाई राष्ट्रिय शोकको रुपमा लिनुपर्ने बताएको छ ।

 

आज प्रधानमन्त्री ओलीसँग कुरा गर्दै प्रदेश प्रमुख लालबाबु राउतले राष्ट्रिय शोकको रुपमा लिन अनुरोध गर्नुभएको हो । साथैं, प्रदेश सरकारले झण्डैं चार सयको संख्यामा घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने र मृतक परिवारलाई तीन लाख आर्थिक सहायता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...